सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, कुखुरा ओसारपसार रोक

शशिधर पराजुली विराटनगर, चैत ६ गते । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण पुष्टि भएको छ । पंक्षीहरुमा घातक मानिएको सङ्क्रामक रोग पुष्टि भएसँगै स...