प्रधानमन्त्री कार्कीले आज निगौल गाईगौशाला निरीक्षण गर्नुहुने

अजय शाहगौशाला (महोत्तरी), चैत ६ गते । प्रधानमन्त्री शुशीला कार्कीले शुक्रबार महोत्तरी जिल्लाको गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाईगौशालाको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ...