रौतहटको गढिमाइ नगरपालिकामा करदाता सेवा सुरु

प्रवीण कुमार शर्मा रौतहट, चैत ६ गते । रौतहटको गढिमाइ नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन भएको छ । करदाता सेवा स्थानीय तहमार्फत गर्ने नेपाल सरकारको निर्णय अनुसार बिहीबारदेखि यस...