प्रतापपुर गाउँसभाबाट आर्थिक प्रस्ताव र निर्देशिका पारित

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, चैत ६ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको बिहीबार सम्पन्न २०औँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक प्रस्ताव र निर्देशिका पारित गरेको छ।...