स्याङ्जामा ‘सुरक्षित ग्रामीण सडक यात्रा’ अभियान सुरु

अर्जुन काफ्ले स्याङ्जा, चैत ६ गते । ग्रामीण सडकमा बढ्दो सवारी चाप र सम्भावित दुर्घटनालाई लक्षित गर्दै स्याङ्जा ट्राफिक प्रहरीले विशेष सचेतना अभियान सुरु गरेको छ।जिल्ला ट्राफिक प्रह...