जनार्जन खत्रीसर्लाही, चैत ६ गते । सर्लाही सदरमुकाम मलङ्गवामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–२, मा सिटीइभिटी प्राविधिक विद्यालय नजिक रहेको नासी पोखरीमा डु...