प्रदर्शनका क्रममा मुलुकका १० वटा मालपोत कार्यालयमा पूर्ण रूपमा क्षति पुगेको थियो । क्षति पुगेका कार्यालय असोजमै सञ्चालनमा आइसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।