यादवराज पुरीरौतहट, चैत ६ गते । व्यापारीहरूले खेतबारीबाटै मकैका हरिया घोगा खरिद गर्न थालेपछि रौतहटका किसानको पहिलो प्राथमिकतामा मकै खेती परेको छ।न बाली थन्क्याउने चटारो, न वर्षात् क...