सहरको झल्को दिने चौडा सडक

बाबुराम कार्की वराहक्षेत्र, चैत ६ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा निर्माण भएका सडकले सहरको झल्को दिन थालेको छ । ग्रामीण क्षेत्रमा सहरको झल्को दिने चौडा र डिभाइडरसहित...