पत्रकार सम्मेलन गर्दै नेतान्याहूले भने- म जीवित छु, तपाईंहरू साक्षी हुनुहुन्छ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार राति पत्रकार सम्मेलन नै गरेर आफू ज्युँदै रहेको प्रमाण पेश गरेका छन् । इजरायल–ईरान द्वन्द्वबीच सोसल नेतन्याहूको हत्या खबरहरू फैलिएका थिए । त्यसपछि उनले आफू ज्युँदै रहेको भन्दै भन्दै पत्रकार सम्मेलन शुरू गरेका हुन् । 'सबैभन्दा पहिले म भन्न चाहन्छु कि म जीवित छु र तपाईंहरू यसको साक्षी हुनुहुन्छ र यससँग, म सबै नक्कली समाचारहरूको खण्डन गर्छु,' पत्रकार सम्मेलनको शुरूमै उनले भने ।  नेतान्याहूले इजरायलले अमेरिकालाई चलिरहेको इरान युद्धमा बाध्य पारेको कुरा अस्व...