वासुदेब शर्मा जाजरकोट, चैत ६ गते । जिल्ला अस्पताल जाजरकोटमा तिन महिनादेखि अत्यावश्यक औषधी अभाव भएको छ । सरोकारवालाको लापरबाहीका कारण औषधी अभाव भएपछि उपचार गर्न गएका बिरामीले सास्ती...