बाँके कांग्रेसले महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई निष्कासन सिफारिस
सिराज खाननेपालगन्ज, चैत ६ गते । नेपाली कांग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक जना प्रदेश महाधिवेशन प्रतिनिधिलाई साधारण सदस्य समेत नरहनेगरी कारवाहीको सिफारिस गरेको छ।हालै सम्पन्...