खैरेनी–भार्से सडक चैत १९ गतेसम्म बन्द

रमेश विश्वकर्मा गुल्मी, चैत ६ गते। गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक खण्डअन्तर्गत खैरेनी बजार क्षेत्र सडक पूर्ण रुपमा बन्द गरिएको छ। बिहीबारदेखि चैत १९ गतेसम्म खैरेनी बजारद...