जीवछ यादवलहान, चैत ६ गते । लहानस्थित रामकुमार शारडा–उमा प्रसाद प्रादेशिक अस्पतालमा भइरहेको लापरवाही र अनियमितता हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्पताल विकास समितिलाई...