काठमाडौं । अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ टिजर सार्वजनिक भएको छ । प्रमुख कलाकार आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो वरिपरि टिजर घुमेको छ । कवितासँगै टिजरले फिल्मका मुख्य कलाकारलाई परिचित गराएको छ । निर्माण टिमले टिजरलाई आँचलको जन्मदिनको उपहारको रुपमा सार्वजनिक गरेको […]