काठमाडौं । फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । गीतलाई युट्युबमा ४० लाख भन्दा बढी पटक हेरिएको छ । यो गीत चलिरहेको समयमा फिल्मले नयाँ गीत सार्वजनिक गरेको छ । ‘हुम्लाको लिमी’ बोलको गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, योगीको संगीत र मौसम अर्यालको शब्द […]