मुम्बई । रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर : द रिभेन्ज’ (धुरन्धर २) ले रिलिजकै पहिलो दिन भारतीय बक्सअफिसमा १०० करोड भारुभन्दा बढी कमाइ गर्दै ऐतिहासिक कीर्तिमान बनाएको छ । भारतभर २१ हजार ७२८ शोबाट फिल्मले पहिलो दिनमै करिब १०२ करोड ५५ लाख भारु कमाएको हो । यससँगै यो फिल्म बलिउड इतिहासकै सबैभन्दा ठूलो ओपनिङ गर्ने […]