कांग्रेस बारा सभापति यादवमाथि कारबाही गर्न उम्मेदवार गुप्ताको माग

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका श्यामबाबु गुप्ताले पनि जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति यादवसहित सात जनामाथि अनुशासनको कारबाही माग गर्दै केन्द्रमा निवेदन दिएका छन् । उम्मेदवार गुप्ताको उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र […]