पोखरीमा डुबेर १ जनाको मृत्यु

सर्लाहीमा पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ । मलंगवा नगरपालिका २ स्थित नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका २ इनर्वा बस्ने २८ वर्षीय प्रेमकुमार यादवको बिहीबार दिउँसो मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।