काठमाडौं । रिसल्ला प्रोडक्सन, एभरेस्ट फिल्म एकेडेमी र सिमल सिनेमाको सहकार्यमा निर्माण गरिएको नेपाली छोटो फिल्म ‘टेस्ट अफ वाटर’ जर्मनीमा आयोजना हुने प्रतिष्ठित ७२औँ अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभल ओबरहाउजनमा छनोट भएको छ । विश्वभरका सशक्त र सिर्जनात्मक फिल्म प्रस्तुत हुने यो महोत्सवलाई छोटो फिल्म क्षेत्रको महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ । उक्त फिल्म ‘चिल्ड्रेन एण्ड यूथ कम्पिटिसन’ […]