हुरीका कारण केरामा क्षति

चितवन,  चैत ६ गते ।  हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ ।  राष्ट्रिय कृषि आधुनिकीकरण...