कालोबजारी रोक्न उद्योग व्यापार संघको माग

६ चैत, बुटवल । अमेरिका–इरानबीच बढ्दो तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा आएको उतार–चढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिन थालेकोप्रति उद्योग व्यापार संघ बुटवलको गम्भीर ध्यानाकर्षण भएको छ । अन्तर्राष्ट्रिय परिस्थितिलाई बहाना बनाउँदै केही व्यक्ति तथा समूहले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरूमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक मूल्यवृद्धि गर्ने तथा कालोबजारी गर्ने […]