फडिन्द्र अधिकारीलेखनाथ, फागुन ६ गते । हरेक वर्ष उत्सवको रुपमा मनाइने नयाँ वर्षलाई यस वर्ष पनि पर्यटन राजधानी पोखरामा नेपाली नयाँ वर्ष २०८३ मा महोत्वसको रुपमा मनाइने तयारी गरिएको छ...