ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रण अभियान तीव्र

काठमाडौँ, चैत ६ गते । ढोरपाटन नगरपालिकामा दादुरा प्रकोप देखिएपछि नियन्त्रणका लागि स्वास्थ्य निकायले विशेष खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको प...