काठमाडौं । ‘मिलानो रनवे भोल्युम ५’ फेसन कार्यक्रम सम्पन्न भएको छ । फागुन १३ गते काठमाडौंको क्लब नोभामा आयोजित कार्यक्रममा फेसन, मनोरञ्जन र ग्ल्यामर क्षेत्रका चर्चित व्यक्तित्वको उल्लेख्य उपस्थिति देखिएको थियो । कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बा, अभिनेता आशिर्वाद क्षेत्री, अभिनेत्री श्वेता खड्का, र्यापर भियोमा लगायत सेलिब्रेटीको उपस्थिति थियो । त्यसैगरी मिस युनिभर्स नेपाल […]