न्यायिक प्रक्रियाप्रति बालबन्दीको असन्तुष्टि

गजेन्द्र गुरुङखजुरा, चैत ६ गते ।बाँकेको नौबस्ता बालसुधार गृहमा रहेका बालबिज्याइँकर्ता(बालबन्दी)हरुले न्यायिक प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका एडभोकेसी फोरम नेपालका लुम्बिनी प...