टिभी श्रृंखला ‘बिजोग रमाइलो’ आउने : कक्रोच, बले, खुपीका बाउ शीर्ष भूमिकामा

काठमाडौं । टेलिभिजन सिरिजका चर्चित नामलाई समेटेर नयाँ श्रृंखला ‘विजोग रमाइलो’ बन्ने भएको छ । हरिश निरौला ‘कक्रोच’, सागर लम्साल ‘बले’, कमलमणी नेपाल ‘खुपीका बाउ’, दीपक आचार्य ‘काकु’ ले समेत यसमा अभिनय गर्दैछन् । कक्रोचले निर्देशन गर्ने श्रृंखलाको छायांकन काभ्रेको पनौती आसपासमा आगामी सोमबारदेखि सुरु हुँदैछ । ‘सक्किगो नि’ श्रृंखलाका चर्चित कलाकार यसमा अधिकांश छन् […]