कांग्रेस प्रवक्ताको ब्रिफिङ- सबै केन्द्रीय सदस्य सभापतिको राजीनामा अस्वीकार गरिरहेका छन्

‘उहाँले नैतिकताको कुरा उठाए पनि यो परिस्थिति सम्हालिने, जिम्मेवारी लिने र पार्टी पुनर्निर्माण गर्ने हो भनेर बहुसंख्यक साथीहरूले राजीनामा अस्वीकृत गर्नुपर्छ भनिरहेका छन् ।’