काठमाडौं । विश्वप्रसिद्ध के-पप सांगीतिक समूह बीटीएस अन्ततः फर्किएको छ । लामो प्रतीक्षापछि ब्याण्डले शुक्रबार नयाँ एल्बम ‘अरिराङ’ सार्वजनिक गर्दै कमब्याक गरेको हो । यो एल्बममा कुल १४ वटा गीत समावेश छन् । एल्बम सार्वजनिकसँगै ब्याण्डले ‘स्विम’ शीर्षकको गीतको म्युजिक भिडियो पनि रिलिज गरेको छ, जसले छोटो समयमै दर्शकको ध्यान तानेको छ । नयाँ एल्बम […]