६ चैत, काठमाडौं । नबिल बैंकले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा बाहन अटो हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले उक्त बाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा बाहन हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले दैनिक […]