पहिरोले कान्ति लोकपथ अवरुद्ध

अनिल पराजुली हेटौँडा, चैत ६ गते । हावाहुरीसहित परेको वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा मकवानपुरको भीमफेदी गाउँपालि...