काठमाडौँ, चैत ७ गते । काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा शुक्रवार मुसलधारे वर्षा भएको छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हावाहुरी, चट्याङ र असिनासह...