मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

‘आजकलको व्यस्त जीवनशैलीमा हामी सबैले आफ्नो मुखलाई स्वस्थ राख्न सकिरहेका हुँदैनौं, जसको प्रत्यक्ष असर हाम्रो सम्पूर्ण शारीरिक स्वास्थ्यमा पर्न आउँछ । त्यसकारण स्वस्थ मुख नै स्वस्थ जीवन हो ।’ विश्व मौखिक स्वास्थ्य दिवस २०२६ को नारा ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी लाइभ’ हो । आफ्नो बिग्रिएको दाँतले गर्दा मानिसहरूको भीडमा गएर बोल्न, हाँस्न डराउँछ, […]