६ चैत, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै भोलि (चैत ७) देखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिता […]