कविराज घिमिरे हिले, चैत ६ गते । गर्मी मौसममा झरनाको चिसो पानीमा नुहाउन तथा जमेको पानीमा डुबुल्की मार्ने स्थलको रूपमा परिचित धनकुटाको नमस्ते झरना अहिले भने प्राय सुनसान छ । गत बर्खा...