एथर रिज्टा-एस नेपालमा चैत १३ गते सार्वजनिक हुने, ९९९ रुपैयाँमै बुकिङ

६ चैत, काठमाडौं । नाइमा एक्स्पो २०२५ मा सार्वजनिक गरिएको एथर रिज्टा जीले सकारात्मक प्रतिक्रिया पाएसँगै रिज्टा एस सार्वजनिक हुने भएको छ । नेपालको दुई पाङ्ग्रे ईभी ब्रान्ड वैद्य एनर्जी प्रालिले नयाँ एथर रिज्टा एस सार्वजनिक गर्ने तयारी गरेको छ। यस मोडेलले प्रिमियम आराम, दैनिक प्रयोगमा सहजता र उत्कृष्ट मूल्यलाई एकैसाथ उपलब्ध गराउँदै विद्युतीय सवारीतर्फको […]