काठमाडौँ, चैत ६ गते । काठमाडौँमा आजदेखि ‘अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घको आयोजनामा...