चट्याङ लागेर तीन जना घाइते

रमेश विश्वकर्मागुल्मी, चैत ६ गते। गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्। यस जिल्लाको मालिका गाउँपालिका वडा २ दर्लिङका ३२ वर्षीय गोमा खड्का, २८ वर्षीय निरु खड्का र २९ वर्षीय...