तुहियो जुकरबर्गको सपना, डुब्यो ८० अर्ब डलर

प्रविधि जगतको एउटा तरंगित पार्ने समाचार सार्वजनिक भएको छ । मेटा कम्पनीका सिइओ मार्क जुकरबर्गले भविष्यको इन्टरनेटका रूपमा प्रस्तुत गरेको मेटाभर्स अवधारणा अन्ततः असफल भएको छ । ५ वर्षसम्म अर्बौं डलर लगानी गर्दा समेत सफल नभएपछि मेटाले आफ्नो उक्त भर्चुअल रियलिटी प्लेटफर्म बन्द गर्ने निर्णय गरेको छ । मेटाका अनुसार कम्पनीको सोसल भर्चुअल रियालिटी प्लेटफर्म […]