लेकाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

प्रेमराज सिम्खडाकालीकोट, चैत ६ गते । कालीकोटको पहाडी क्षेत्रमा हिमपात हुन थालेपछि चिसो बढेको छ । डाँडामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।जिल्लाको विभिन्न डाँडाकाँडा तथा लेका...