६ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभीसी हाउण्ड्सले तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लबलाई १०६-७३ को स्कोरमा पराजित गरेको हो । सुरुवाती तीन खेल हारेपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन खेल जितेको छ । हाउण्ड्सले ६ खेलबाट […]