‘भक्तपुर फिल्म महोत्सव’ सुरु

भक्तपुर फिल्म महोत्सव शुक्रबारदेखि सुरु भएको छ । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु भएको हो । कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा महोत्सव आयोजना भएको हो । ७ चैतसम्म आयोजना हुने महोत्सवमा २४ फिल्म देखाइनेछन् । महोत्सवमा फिचर, डकुमेन्ट्री र छोटा फिल्मको प्रदर्शन गरिने भएको छ । सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि […]