‘जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्न

काठमाडौँ, चैत ६ गते । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा आयोजित ‘हार्मोनी अफ ड्रम्स स् जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्न भएको...