पूर्वी नेपालमा वर्षा सुरु

काठमाडौँ, चैत ६ गते । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरु भएको वर्षा अहिले पूर्वी नेपाल पुगेको छ ।जल तथा मौसम विज्ञान विभागकी मौस...