नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ, चैत ६ गते । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज विभिन्न मन्त्रीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय र व...