नयाँ सांसदको शपथ केसीले गराउने

गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत ७ गते । नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यका रूपमा प्रतिनिधि सभाका २७४ जना सदस्यलाई शपथग्रहण गराउनुहुने भएको छ । उहाँ समानुपातिक...