सङ्घीयता र प्रशासन सुधारमा अपेक्षाकृत काम

गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ७ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छ महिनामा प्रशासन सुधार र सङ्घीयताका सवालमा सुधारात्मक कार्य गरेको प्रतिवेदन सार्वजनिक गरेक...