निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी पुरस्कृत

गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ८ गते । प्रहरी प्रधान कार्यालयले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरीलाई पुरस्कृत गरेको छ ।...