आज ईद उल फित्र पर्व मनाइँदै

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस अवसरमा सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ ।