ईदले एकता र सद्भाव बढाओस् : उपराष्ट्रपति

काठमाडौँ, चैत ७ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’ भनी कामना गर्नु भएको छ ।...